कांग्रेसका शेखर कोइरालालाई हराउँदै बाम गठबन्धनका लालबाबु पण्डित विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

मोरङ, २३ मंसिर । नेपाली कांग्रेसकै लागि ऐतिहासिक क्षेत्र मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ। कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई एमाले नेता लालबाबु पण्डितले पराजित गरेका छन्।

लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन्।