सिक्लेस हाइड्रोपावरले आईपिओ प्रि-अलटमेन्ट भोलि गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिक्लेस हाइड्रोपावरले आईपिओ प्रि-अलटमेन्ट भोलि गर्ने

काठमाडौं। सिक्लेस हाइड्रोपावरले निष्कासन गरेको आईपिओ प्रि -अलटमेन्ट शुक्रबार हुने भएको छ। कम्पनीले प्रि-अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको  छ। कम्पनीको बिक्री प्रबन्धकका अनुसार बिओके क्यापिटलले आगामी मंगलबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन परिसकेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले कुल कित्तामध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);