सुर्खेत । जाजरकोटकोे नलगाड नगरपालिकामै अब आँखा र कानको विशेषज्ञ उपचार सेवा पाइने भएकाे छ । नगरपालिकाले बुधबार औपचारिक कार्यक्रम आयाेजना गरी आँखा र कानसम्बन्धी राेगहरूकाे उपचार सेवा सुरु गरेकाे प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरेकाे उनले जानकारी दिए । नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौँ अघिदेखि आँखा र कानको उपचार सेवा प्रवाह गर्दै आएको थियो ।
आँखा र कानको विशेषज्ञ उपचार अब नलगाडमै
ताजा समाचार
शिर्ष ब्याटरले राम्रो शुरुवात दिँदा खुुशी छुः कुशल
१६ घन्टा अघि
कुशलको शतकमा नेपालको रबाफिलो जित
१६ घन्टा अघि
जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
१६ घन्टा अघि




