माउण्टेन टिभीका समाचार प्रमुख राजन कुइँकेललाई जनसेवाश्री पदक | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

माउण्टेन टिभीका समाचार प्रमुख राजन कुइँकेललाई जनसेवाश्री पदक

काठमाडौं । संविधान दिवस–२०७९ को अवसरमा माउण्टेन टेलिभिजन एचडीका समाचार प्रमुख राजन कुइँकेल जनसेवाश्री पदकले सम्मानित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नु भएको थियो । कुइँकेल विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील रहँदै आउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);