नेपालमा थपिए १२६ कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

नेपालमा थपिए १२६ कोरोना संक्रमित

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार ९० वटा नमुना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, सोही अवधिमा १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply