मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको दोस्रो जित

काठमाडौं। स्टार खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मकावी हाइफाविरुद्ध ३-१ को पुनरागमन जित निकालेको छ । बुधबार राति टिजारोन चेरीको गोलबाट हाइफाले अग्रता बनाएको थियो । तर, तीन स्टारले एक एक गोल गरेपछि पीएसजीले पुनरागमन जित निकाल्यो ।

समूह ‘एच’ को अर्काे खेलमा युभेन्ट्स बेन्फिकासँग २–१ ले स्तब्ध भयो । जितसंगै पिएसजी दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । समान ६ अंक बेन्फिका गोलअन्तरले पछि पर्दै दोस्रो स्थान छ । युभेन्ट्स र मकावी हाइफाले अंक जोड्न सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);