म्याग्दीको प्रदेश 'ख'मा एमालेकी नरदेवी पुन विजयी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

म्याग्दी, २२ मंसिर। म्याग्दीको प्रदेशसभा ख मा एमालेका उम्मेदवार नरदेवी पुन विजयी भएकी छन्। पुनले नेपाली कांग्रेसका उम्मेदवार अमलाल फगामीलाई २ हजार ८ सय ८८ मतअन्तरले हराएकी छन्।

कांग्रेसका उम्मेदवार अमलाल फगामीले ७ हजार ९ सय ९० मत आफ्नो पक्षमा बनाएका थिए भने एमालेका नरदेवी पुनले १० हजार ८ सय ६८ मत प्राप्त गरेकी छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);