लोड तान्न नसकी ट्रक पछाडि हट्दा परिचालकलाई किच्यो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लोड तान्न नसकी ट्रक पछाडि हट्दा परिचालकलाई किच्यो 

धादिङ। धादिङको धुनिबेशी नगरपालिका–९ ढलानमा आज बिहान ट्रकले किच्दा परिचालक गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा भारतिय नागरिक १७ वर्षिय संजीव गौतम रहेका छन् । उनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ । आज बिहान साढे ३ बजे भारतिय नम्बरको ट्रकले उकालोमा लोड तान्न नसकि पछाडि हट्दा ट्रकमा ओट राख्ने क्रममा परिचालक गौतमलाई किचेको हो । ट्रक सहित चालक नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट खत्रीपौवा धादिङले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);