काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यष मनोज पाण्डेबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन् । भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् ।
प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता
ताजा समाचार
प्रचण्डले बोलाए विपक्षी दलको बैठक
५२ मिनेट अघि
आज पनि बदली स् प्रदुषण बढ्यो, तापक्रम घट्यो
१ घन्टा अघि
नेपाल र भुटान भिड्दै
२ घन्टा अघि
चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक
२० घन्टा अघि