जबरालाई कुर्दै महाअअभियोग सिफारिस समिति   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जबरालाई कुर्दै महाअअभियोग सिफारिस समिति  

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार पनि बयान लिँदै छ । यसका लागि आइतबार बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ । मध्यान्ह १२ बजेपछि जबरा बैठक आउनेछन् । तर, यसअघि तयारीका लागि समितिको बैठक बसिरहेको छ । ४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);