नेपालमा २५७ कोरोना संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेपालमा २५७ कोरोना संक्रमित थपिए

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षण गर्दा २ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै सक्रिय संक्रमितको सङ्ख्या तीन हजार एक सय ४६ पुगेको छ । हाल होम आइसोलेशनमा दुई हजार नौ सय ९१, संस्थागत आइसोलेशनमा एक सय ५५, सघन उपचार कक्षमा ४० र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ५० हजार तीन सय ५५ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);