डेङ्गुका बिरामी धेरै देखिएको चिकित्सकको भनाई | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

डेङ्गुका बिरामी धेरै देखिएको चिकित्सकको भनाई

काठमाडौँ । काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गुका बिरामी बढ्दै गएका छन् । विशेषगरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुका बिरामी बढ्दै गएका हुन् । काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको चिकित्सकहरू बताउँछन् ।

चिकित्सकका अनुसार काठमाडौँका अस्पतालमा धेरै डेङ्गुका बिरामी भर्ना भएका छन् । वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतमा डेङ्गुका बिरामी बढ्दै गएका छन् ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुका बिरामी फेला परेको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);