नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं। नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा नबिल बैंककै संस्थापक सेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ। यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

Leave a Reply

ताजा समाचार