डोजर र नक्सा लिएर अल्फाबिटा पुगे बालेन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८०, बिहीबार

डोजर र नक्सा लिएर अल्फाबिटा पुगे बालेन

काठमाडौं।  काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ ।

डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् ।

Leave a Reply