डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिँडे बालेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिँडे बालेन

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह बालेन आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);