नेता गिरीको परिवार भन्छ– उहाँको सुस्वास्थ्यको लागि प्रार्थना गरौँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेता गिरीको परिवार भन्छ– उहाँको सुस्वास्थ्यको लागि प्रार्थना गरौँ

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको पारिवारिक स्रोतले उपचाररत गिरीको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेको छ । गिरीको पछिल्लो स्वास्थ्य अवस्था बारे भारती सिलवाल गिरीले वक्तव्य जारी गर्दै यस्तो अनुरोध गरिएको हो ।वक्तव्यमा गिरीको स्वास्थ्यको जटिलता र वर्तमान अवस्थामाथि प्रकाश पारिएको छ ।

एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो । उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बनिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);