देशभर थपिए ८४८ कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देशभर थपिए ८४८ कोरोना संक्रमित

काठमाडौं। नेपालमा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२२ पीसीआर परीक्षणमा ३९९ र २ हजार ८९७ एन्टीजेन परीक्षणमा ४४९ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा ५ हजार ६१९ नमुना परीक्षण भएको थियो । २४ घण्टामा निको हुनेको संख्या ५२६ रहेको छ भने १ जनाले ज्यान गुमाएका छन् ।

मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । २४ घण्टामा ९० हजार ४४७ जनाले खोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);