नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन  | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन 

सिरहा। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पु¥याएका छन् ।

Leave a Reply