संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

काठमाडौं। प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाको सन्देशसहित दफावार छलफल गर्न प्रस्ताव पेस भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पेस गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री खाँणलाई विधेयक पेस गर्न अनुमति दिएका थिए ।

गृहमन्त्री खाँणले विधेयक पेस गरेपछि त्यसलाई सभामुख सापकोटाले छलफलका लागि निर्णयार्थ पेस गरेका थिए । विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले संशोधन हालेका थिए । उनले संशोधन प्रस्ताव हाल्नुको कारणबारे आफ्ना धारणा राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);