जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटीको अध्यक्षमा अरुण भण्डारी निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटीको अध्यक्षमा अरुण भण्डारी निर्वाचित

काठमाडौं । नेपाल जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटीको अध्यक्षमा अरुण भण्डारी निर्वाचित भएका छन् । सहकारी विभागमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्दी भानु भक्त भट्टलाई १ मतले पारजित गर्दै भण्डारीले अध्यक्षमा आफ्नो स्थान पक्का गरेका हुन् । उनले कूल १ सय ३१ मत प्राप्त गरेका छन् भने उनका  प्रतिद्धन्दी भानु भक्त भट्टले १ सय ३० मत प्राप्त गरे । उपाध्यक्षमा रविन कार्की, सचिबमा सुनिल बोगटी सहसचिबमा ठाकुर लामिछाने र कोषाध्यक्षमा बिनिता शाही निर्वाचित भएका छन्।

त्यस्तै समितिमा ८ जना सदस्यहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);