काभ्रेस्थलीमा भेटियो एकै घरका चार जनाको शव | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

काभ्रेस्थलीमा भेटियो एकै घरका चार जनाको शव

काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ। तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान् श्रीमती र उनीहरुका दुई छोराछोरीको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे अहिले सम्म केही पनि खुलिसकेको भने छैन। घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनको बारेमा अनुसन्धान गरीरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);