काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी केही समयपहिला मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी नेकपा एमालेमा सक्रिय थिए । कांग्रेस प्रवेश गरेको केही समयमै केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् ।
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
ताजा समाचार
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्य
११ घन्टा अघि




