चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी केही समयपहिला मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी नेकपा एमालेमा सक्रिय थिए । कांग्रेस प्रवेश गरेको केही समयमै केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);