जनार्दन शर्मामाथि छानबिन : विधि विज्ञान प्रयोगशालाले समितिलाई बुझायो सिसिटिभी फुटेजको रिपोर्ट | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

जनार्दन शर्मामाथि छानबिन : विधि विज्ञान प्रयोगशालाले समितिलाई बुझायो सिसिटिभी फुटेजको रिपोर्ट

cctv

काठमाडौं । नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटीभी फुटेजको विवरण संसदीय छानविन विशेष समितिलाई बुझाएको छ। प्रयोगशालाले बुझाएको विवरणबारे समितिको मंगलबारको बैठकमा छलफल हुने छानबिन समितिका एक सदस्यले जानकारी दिए।

‘फरेन्सिक ल्याबले आज विवरण दिएको छ अब भोलि बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुनेछ,’ उनले भने। बजेट निर्माण प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा निर्क्यौलका लागि मन्त्रालयको सिसिटिभी फुटेज छानबिनका लागि प्रहरीको प्रयोगशालामा पठाइएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);