भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे कार्यालय उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे कार्यालय उद्घाटन

अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन गरिएकाे छ । भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समाराेहबीच कार्यालयकाे उद्घाटन गरेका हुन् । नगरपालिकाकाे करिब ६५ लाखकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे भवनकाे उद्घाटन कार्यक्रम वडाध्यक्ष बाबुराम सुनारकाे अध्यक्षता र शेषकान्त घिमिरेकाे सञ्चालन भएकाे हाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);