सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो 

काठमाडौं। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोवार भईरहेको सुन चाँदी व्यबसायी महासंघले जनाएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय निर्धारण भएको छ। यता, बुधबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम रहेको थियो । गतसाता निरन्तर बढ्दौ गएको सुनचाँदीको मुल्य यो साता निरन्तर घटदौ आएको छ।

Leave a Reply

ताजा समाचार