आज देशभर १०२ कोरोना संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

आज देशभर १०२ कोरोना संक्रमित थपिए

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो। १५३९ जनाको पिसिआर गर्दा ७२ र १०७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै सोही अवधिमा ३१ जना संक्रमणबाट निको भएका छन् ।अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन्।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।

Leave a Reply

ताजा समाचार