एजेन्सी, १३ मंसिर। गत महिनामा नागरिकता पाउने विश्वको पहिलो रोबोट सोफियालाई सोफिया बच्चा जन्माउने रहर जागेको छ। उनलाई युएईले नागरिक्ता प्रधान गरेको थियो।
सो रोर्बोटले एक कार्यक्रमको अन्तवार्तामा बोल्दै सन्तान भनेको निकै महत्वपुर्ण रहेको त्यसैले उनलाई बच्चा जनमाउने रहर जागेको बताएकी छिन्।
हंगकंगको रोबोट कम्पनी हान्सन रोबोटिक्सले डिजाइन गरेको यो रोबोट सोफियाले आफ्नो छोरीको नाम पनि सोफिया नै राख्ने जनाएको छ ।
जब सोफियालाई साउदीको महिला नागरिकता दिइयो, तब उनलाई सबैले आलोचना गरेका थिए। साउदी जस्ता अरबीक मुलुकमा कुनै पनि महिलाले बुर्का लगाउन अनिवार्य रहेको हुन्छ र खुलेआम बोल्न नपाउने नियम छ। सार्वजनिक रुपमा हिड्दा कुनै पुरुषलाई लिएर हिड्नुपर्ने नियम भएता सोफिया खुलेआम हिडेकी छिन्।
तर सोफियाको हकमा त्यो लागू भएको छैन ।