कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत  | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत 

काठमाडौं। काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार