काठमाडौं । सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।
सुनको भाउ १०० रुपैयाँले वृद्धि
ताजा समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक आज
१२ घन्टा अघि
माओवादी अध्यक्ष प्रचण्ड भैरहवामा
१२ घन्टा अघि