एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाई तथा शुभकामना  | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाई तथा शुभकामना 

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसको आठ दिनपछि फिफा अध्यक्ष जियानीले पत्रमार्फत बधाई दिएका हुन्। जियानीले नेम्वाङको ज्ञान, नेतृत्व, अनुभवले फुटबलको विकासमा टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन्।

यस्तै, उनले नेम्वाङको टिममलाई शुभकामना र सफलताको कामना गरेका छन् ।

Leave a Reply