एसईई कप फुटसलकाे उपाधि इम्यानुअललाई | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

एसईई कप फुटसलकाे उपाधि इम्यानुअललाई

भक्तपुर।‘खेल र अनुशासनसहितको शिक्षा’ भन्ने भनाइलाइई आत्मसात गर्दै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरको आयोजनामा पहिलो एसईई कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा इम्यानुअल फुटबल टिम प्रथम, पिस पोइन्ट फुटसल टिम दाेस्राे भएका छन् । फेयर प्ले अवार्ड एडभान्स एकेडेमी बोडे टिमले पाएकाे छ भने उत्कृष्ट खेलाडी मदन पौडेल, सर्वाधिक गोलकर्ता लाक्पा तामाङ र उत्कृष्ट गोलकिपर सुरज शाही बनेका छन । विजेताहरूलाई नगद १० हजार, शिल्ड, प्रमाणपत्र र मेडल तथा उपविजेतालाई नगद पाँच हजार शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।

प्रतियाेगितामा जम्मा १९ विद्यालयका १९ वटै टिम सहभगी थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);