पुवाखोलाकाे आज एजीएम, आईपीओ प्रस्ताव पारित गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पुवाखोलाकाे आज एजीएम, आईपीओ प्रस्ताव पारित गर्ने

काठमाडौं । पुवाखोला–वान हाइड्रोपावरको शुक्रबार साधारण सभा बस्दै छ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ ।

कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा र सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा लगिँदै छ ।

आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);