वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

स्वयम्भूको भगवानपाउमा गोली चल्यो

न्युयोर्क।अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन्। गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ। ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो। त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने। गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ। वासिंगटन डीसीको संस्कृति प्रवद्र्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो।

अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);