विराटनगर । प्रदेश १ सरकारले प्रदेश सांसद विकास कोषका लागि ९० करोड विनियोजन गरेको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले समान भूमिमिका रहने गरी सो बजेट विनियोजन गरिएको बताए । ‘निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रमका लागि ९० करोड विनियोजन गरेको छु’ मन्त्री आङबेले बजेट प्रस्तुत गर्दै भने ।
प्रदेश १ मा सांसद कोषलाई ९० करोड
ताजा समाचार
देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै
३९ मिनेट अघि
यो राजनीतिक तिक्तता बढाउने समय होइनः संयोजक दाहाल
४१ मिनेट अघि




