नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २५ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ जना संक्रमणमुक्त भएका छन्। आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ। आज १ लाख ६८ हजार २१७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

Leave a Reply

ताजा समाचार