एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड बजेट विनियोजन

हेटौंडा। बागमती प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिन २८ करोड रुपैयाँ निनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले किशोरीहरुको यौन तथा प्रजनन तथा परामर्श सेवा प्रदान गर्न एक विद्यालय एक नर्स कार्यक्रमलाई आगामी वर्ष थप ६० विद्यालयमा विस्तार गर्न २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्। उनले मातृ मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइने बताए।

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि