ओलम्पिक डेमा मास्टर्स ट्राइयाथलन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओलम्पिक डेमा मास्टर्स ट्राइयाथलन हुने

काठमाडौं। नेपाल ट्राईयाथलन संघको आयोजनमा ४ असारमा तेश्रो मास्टर्स ट्राइयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा सय मिटर पौडी, ३.५ किलाेमिटर साइईक्लिङ्ग, र एक किलाेमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन्। प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूसहित करिब एक सय खेलाडीले सहभागिता जनाउने संघकाे अपेक्षा रहेकाे सचिव सुनुवारले बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);