एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन (फोटोफिचर)

काठमाडौं । विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);