बाजुराको मार्तडीबाट तिपाडा जादै गरेको जीप दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

बाजुराको मार्तडीबाट तिपाडा जादै गरेको जीप दुर्घटना

मदन विक,९ फागुन,बाजुरा ।
आज विहान ९ बजे बाजुराको सदरमुकाम मार्तडीबाट तिपाडा जादै गरेको से.१ ज ५७० नं.को जीप दुर्घटना भएको छ। जीप जिल्ला स्वास्थ्य कार्यालयको तलपट्टीको सडकको पहिलो मोडमा दुर्घटना भई सडकमै पल्टिएको छ ।
जीपमा अन्य यात्रुहरु

बाजुराको मार्तडीबाट तिपाडा जादै गरेको जीप दुर्घटना

मदन विक,९ फागुन,बाजुरा ।
आज विहान ९ बजे बाजुराको सदरमुकाम मार्तडीबाट तिपाडा जादै गरेको से.१ ज ५७० नं.को जीप दुर्घटना भएको छ । जीप जिल्ला स्वास्थ्य कार्यालयको तलपट्टीको सडकको पहिलो मोडमा दुर्घटना भई सडकमै पल्टिएको छ ।  जीपमा अन्य यात्रुहरु कोही पनि नरहेको र जीपमा बे्रक नभएको र सडक साँघुरो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  जीपमा काँडा गाविसका चालक महेन्द्र रोकाया रहेका थिए । चालक रोकाया भने सामान्य घाईते भएका छन् । जीप सडककै मोडमा पल्टिएको छ । बाजुराको सडक साँघुरो र हिलाम्मे भएका कारण पनि यस क्षेत्रमा यातायातका साधानहरु दुर्घटना हुँदै आएका छन् ।    

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);