भरतपुरमा आजदेखि एसीसहितको विश्राम कक्ष, कर प्रणाली अनलाइनमार्फत | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

भरतपुरमा आजदेखि एसीसहितको विश्राम कक्ष, कर प्रणाली अनलाइनमार्फत

चितवन। भरतपुर महानगरपालिकाले डिजिटल नागरिक बडापत्रदेखि सेवाग्रहीलाई वातानुकल विश्राम कक्षको सेवा सुचारु गरेको छ। महानगरपालिकाकी प्रमुख रेनु दाहालको अनुसार बुधबार अनलाइन प्रणालीमार्फत कर भुक्तानीदेख िपाँचवटा सेवा सुरु गरिएको हो। उनका अनुसार डिजिटल नागरिक बडापत्र, अनलाइन प्रणालीमार्फत कर भुक्तानी, अनलाइन दर्ता चलानी सेवा, सेवाग्राहीलाई चिसो तातो पिउने पानी, वातानुकल (एसी) सहितको विश्राम कक्ष बुधबारबाट सञ्चालनमा आएको हो।

‘सेवाग्राहीलाई केन्द्रमा राखेर गरिएको यस कामलाई सुशासन प्रवद्र्धनको कोणबाट हेर्दा एउटा आशालाग्दो छलाङ मान्न सकिन्छ,’ सेवा सञ्चालनलगत्तै मेयर दाहालले भनेकी छन् ।

Leave a Reply

ताजा समाचार