पोखरा विमानस्थलमा रुवाबासी (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखरा विमानस्थलमा रुवाबासी (फोटोफिचर)

पोखरा । पोखराबाट जोमसोमका लागि आज बिहान उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्ने स्थानबाट सम्पर्कविहीन भएको छ । विमानमा क्याबिन क्रुसहित २२ जना सवार थिए । विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा जम्मा भएका यात्रुका आफन्तहरू । पोखरा विमानस्थलमा यात्रुका आफन्तहरुको रुवाबासी चलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);