काठमाडौं । सरकारले चक्रपथ बाहिर खानेपानी पाइपलाइन बिछ्याउन बजेट विनियोजन गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चक्रपथ बाहिर मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए ।
चक्रपथ बाहिर मेलम्ची खानेपानी पाइप बिछ्याउन १ अर्ब ९२ करोड विनियोजन
ताजा समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
२२ घन्टा अघि
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग संवाद गर्दै
२२ घन्टा अघि