राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

पर्वत।राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् ।  गृह जिल्ला पर्वतको मोदी गाउँपालिका-७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

उनले पशुपति केन्द्रबाट बिहान मतदान गरे ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अघि गाउँ पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);