रामजानकी कन्या विद्यालयबाट माधव नेपालले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रामजानकी कन्या विद्यालयबाट माधव नेपालले गरे मतदान

रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनल  रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन् ।

नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);