जाजरकोट । उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ । डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।
लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु
ताजा समाचार
राष्ट्रपतिबाट संसद अधिवेशन आव्हान
१ घन्टा अघि