मतदानकाे दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मतदानकाे दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह

nirbachan ayog

काठमाडाैं । निर्वाचन आयाेगले ३० वैशाख अर्थात् स्थानीय तहकाे निर्वाचनकाे मतदानकाे दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेकाे छ । सरकारले भने सार्वजनिक बिदाकाे निर्णय गरिसकेकाे ५ । स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयाेगले उक्त दिन  निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको हाे । २५ वैशाखकाे मन्त्रिपरिषद् बैठकले देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);