काठमाडौँ । सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।
सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ
ताजा समाचार
सर्वोच्चको फैसलाले रविलाई झट्का, अब के होला
८ घन्टा अघि
केपी ओली कप फुटबल फागुन ११ बाट हुने
८ घन्टा अघि
उप-निर्वाचनमा होमिएलान रवि ?
११ घन्टा अघि
रविको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश यस्तो छ
११ घन्टा अघि