काठमाडौँ । सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ । चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।
सुनको मूल्य ९९ हजार रुपैयाँ
ताजा समाचार
सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन
११ मिनेट अघि
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा
१ घन्टा अघि




