हेटौंडा । एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् । बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए । केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष चयन गरेकाे हो ।
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
३ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
५ घन्टा अघि




